UNOES 日本語・ネパール語辞典用例つき・無料

部下

a subordinate; कर्मचारी ; दर्जामा सानो व्यक्ति ;〔総称〕 one's men; आफ्नो मान्छे ;〔子分 / 門下〕 a follower; चेला ; अनुयायी ;

  • 彼は部下を使い過ぎる

    ऊ आफ्नो मान्छेलाई ज्यादै (बडी) काम लगाउँछ ।

  • 部下が思うように動かない

    काम गर्नेहरू गर्नुपर्ने जति काम गर्दैनन् ।

  • 王は3千人の部下を共に連れ急いで森に下った

    राजा तीन हजार चुनेका मासिसहरू आफ्नो साथमा लिएर झट्टै वनमा झरे ।