武器
1. 〔兵器〕 a weapon; हतियार ;〔弾薬〕 ammunition; ammo; अस्त्र ; गोलाबारुद ; गोलीगट्ठा ;〔総称〕 arms; हातहतियार ; अस्त्रशस्त्र ;
武器を取り上げる
गैर–फौजीकरण (/ निरस्त्रीकरण) गर्नु ; हातहतियार हटाउनु
武器を取れ
हतियार उठा ।
これは武器になる
यो हतियार लाग्छ । ; यो हतियारले काम दिन्छ ।
彼らはたいまつと武器を携えやってきた
तिनीहरू बत्ती र हतियारहरू लिएर त्यहाँ आए ।
彼は自己防衛のために武器を携帯している
आत्मरक्षाका लागि ऊ हतियार लिएर हिँड्छ ।
そこではこれらの武器が幾らで売れるのか ’
त्यहाँ यस्ता हतियारहरू कतिमा बिक्छन् होलान्
兵士が戦いにおいて武器を効果的に使えるのは練習してその使い方に熟達している場合だけだ
हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
2. 〔強み〕
自分の美しさを武器にしている
उनले सौन्दर्यता भन्ने हत्यार धारण गरेकी छिन् ।