UNOES 日本語・ネパール語辞典用例つき・無料

物価

prices; दाम ; मूल्य ; मुद्रा * 貨幣価値;

  • 押し寄せる物価高

    उर्लंदो (/ चढ्दो / बढ्दो) महँगी

  • 激しい物価の高騰(通貨膨張)

    अकासिंदो मुद्रा–स्फीति

  • 物価はずっと上がり続けている

    महँगी (/ सामानको भाउ) आकासिँदो छ ।

  • 物価高は最高限度に達した

    महँगीले सगरमाथा (/ ज्यादै बढी उचाइ) छोयो ।

    *「エベレスト(सगरमाथा)」は誇張表現

  • 物価の変動が大きい

    मूल्यको धेरै घटबढ (/ उतार–चढाव / तलमाथि) छ ।

  • 物価は急騰している

    मूल्य चाँडै बढ्दैछ ।

  • 物価は最低の限界に達している

    चीजबीजको मोल न्यूनतम अवस्थामा पुगेको छ ।

  • 物価の高騰は天井知らずだ

    महँगीले आकाश छोएको छ । ; महँगी आकसिंदो छ ।