-分
1. 〔分けること〕 भाग ; हिस्सा ;
分の
आधा / आधी ; दुई भागको (/ खण्डको) एक
人の分の
々एक तिहाइ मानिसहरू
分の
एक मुनि चार ; चार भागको (/ खण्डको) एक ; एक चौथाई
分のの人口
एक चौथाइ जनसंख्या
分のの面積
एक चौथाइ भूभाग ; चौथो हिस्सा ; चार भागको एक हिस्सा
産物の分の一
उब्नजीको पाँचौं हिस्सा
樹木の分のが燃え尽きた
रूखहरूको तेस्रो भाग डढाइहाल्यो ।
大英帝国は地表の分のを占領していた ’
बेलाइती साम्राज्यले पृथ्वीको एक चौथाइ भूमि ओगट्यो ।
分のの灯油を入れた は量りなどで用いと多少異なる
उनले चौथाईमा मट्टीतेल भरे । *चौथाई चौथाई
ダージリン・ヒマラヤ鉄道は分の勾配の線路を上る
दार्जीलिङ हिमालयन रेलवे हरेक एकाइ उँचाइ चढ्नको लागि २२५ एकाइ दूरी पार गर्छ ।
電子は原子核のまわりを万分の秒に数十億回という速さで回っている ’
इलेक्ट्रोन एक सेकेन्डको प्रत्येक दश लाख सेकेन्डमा अरबौंपटक केन्द्रको वरिपरि फनफनी घुम्छ ।
2. 〔分量〕
一年分の賃金
वर्षादिनको ज्याला
一週間分の薬
एक हप्ताको (लागि) ओषधी
日分の仕事はやった ’
गर्नुपर्ने दिनको काम त गरिसकेँ ।
彼には一億ルピア分の資産がある
उससित दस करोड रूपियाँको सम्पत्ति छ ।
この食料で彼らの五日分は持つ
यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ ।
私は君にとって十人分の息子よりも勝っているではないか
म तिम्रो निम्ति दश जना छोराहरुभन्दा पनि बढता छैनँ र
3. 〔成分〕
この菓子は糖分が多い
यस मिठाइमा चिनी धेरै (मिसाएको) छ ।