UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔本分〕 भाग ; कर्त्तव्य ; हिस्सा ;

  • 自分の分を尽くす

    आफ्नो कर्त्तव्य पूरा गर्नु

2. 〔身分〕

  • 分相応の質素な生活 ’

    आफ्नो औकातले दिनेभन्दा साधारण जीवन

3. 〔割り当て / 分量〕

  • 一年分の賃金

    वर्षादिनको (/ वर्षभरिको) ज्याला

  • 自分の持っている分 ’

    आफूसित भएका जेति जत्ति

  • これはあなたの分です

    यो तपाईंको भाग हो ।

  • 彼は持っている分の金全部を酒に費やす

    उसकोमा जे जति पैसा छउसले रक्सीमा खर्च गर्छ ।

  • 朝の薬を飲み忘れたらその分また飲むべきですか

    बिहान औषधी खान बिर्सेमा त्यो भाग पछि नखाए पनि हुन्छ

4. 〔状態〕

  • この分なら回復間違いない

    यसो हर्दा त ऊ निको पक्कै हुन्छ ।