UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔文法上の〕 a sentence; वाक्य ; पदसमूक ; शब्दहरू ;〔文脈〕 the context; प्रसंग ;

  • 文構成

    शब्दनिर्माण

  • 訳文

    अनुवादित (/ अनुवाद गरिएको) वाक्य

  • 難しい文

    बुझ्न गाह्रो (/ अप्ठ्यारो) वाक्य

  • 簡潔だが壮大な一文

    सरल तर सानदार वाक्य

  • 簡単な文を読める人

    सामान्य पाठ पढ्न सक्ने

  • 文目の部分で

    चौथो वाक्यको ठाउँमा

  • この文を日本語に直しなさい

    यो वाक्यलाई जापानीजमा अनुवाद गर ।

連語
〔文法:文について〕

2. 〔書き物〕 writing; कोरकार ; लेखन ; लिपि ; पाठ ; गद्य * 散文;〔作文〕 a composition; लेख ; निबन्ध * 小論 , 随筆; लेखाइ ; प्रबन्ध ;〔文体〕 a style; वाक्य ; लेख्ने शैली ; निजात्मक शैली ;

  • わがネパールと題する文を書いた

    「」“” मेरो नेपाल शीर्षकको एउटा लख मैले रचेँ ।

  • この本の感想を文にしてほしい

    यस किताबबारे कोरकार पारेर एउटा लेख (/ निबन्ध) देऊ न ।

慣用表現

〔文事〕 the pen; कलम ;

  • 文は武に勝る〔諺〕

    कलम तरवारभन्दा शक्तिशाली हुन्छ ।