無難
1. 〔安全〕
そのままにしておいたほうが無難だ ’
त्यत्तिकै छोड्दा नै हुन्छ होला । ; त्यसलाई कही नगर्दा हुन्छ होला ।
そういうやり方のほうが無難だろう
त्यस्तै तरिकाबाट गर्दा नै अलि समस्या कम हुन्छ होला ।
彼女には自分の気持ちを夫に知らせないのが無難だと思えた
तिनलाई मनको बह पतिप्रति नपोख्दा नै आफ्नो सुरक्षा हुन्छ जस्तो लाग्यो ।
この二人は多くの点で意見の一致を見たわけではないと言うほうが無難であろう
धेरै कुरामा यी दुई जनाको धारणा एकअर्कासित मेल खाँदैनथ्यो भन्नु गलत हुनेछैन ।
連語
無難な
最も無難な結論
सबभन्दा सुरक्षित (/ धेरै आपत् नलाग्ने) निष्कर्ष
無難な道しか選ばない
उसले सजिलो बाटो मात्र खोज्छ ।
それは無難な選択だ
त्यही छनौट नै सुरक्षित छ ।
2. 〔欠点のないこと〕
この内容なら無難だろう
यो विषय हो भने ठिक्कै (/ कामचलाउ) होला ।
連語
無難な
最も無難な方法
सबैभन्दा सजिलो तरिका