ぶんぶん
1. 〔素早い回転〕 whirr; फनफन phanphan ; भनभन bhanbhan ; प्यारप्यार ; फ्याटफ्याट ;
ぶんぶんうなるもの
गुञ्जक
機械がぶんぶん回った
मेसिन फनफनायो (/ फनफन घुम्यो) ।
そこには燃える剣の刃がぶんぶん回転していた
त्यहाँ एउटा ज्वालामय तरबार फनफनी घुमिरहेको छ ।
2. 〔ハチやハエなどの羽根音 / のこぎりやドリルの音〕 buzz-buzz; bzz-bzz; घुनघुन ; हुनहुन ; भनभन ; भुनभुन ; गुनगुन ;
蜜蜂のぶんぶんとうなる音
माहुरीको गुञ्जन (/ घुनघुन)
ぶんぶんと飛ぶ
भुइँभुइँ उड्नु ; घुन्न घुनघुनाउनु
ぶんぶん飛び回る
भनभन (/ भुनभुन / हुनहुन / गुनगुन) गर्नु ; भन्भनाउनु ; भुनभुनाउनु
蜂が花の周りをぶんぶん飛び回っている
मौरी फूलमा भनभन (/ भुनभुन / गुनगुन) गर्दैछ ।
エンジンをぶんぶんふかしてオートバイは走り出した
इन्जिन भ्याटभ्याट (/ भटभट / गुडगुडाहट) गरेर बाइक गयो ।
電子は原子核のまわりを万分の秒に数十億回という速さでぶんぶん回っている ’
इलेक्ट्रोन एक सेकेन्डको प्रत्येक दश लाख सेकेन्डमा अरबौंपटक केन्द्रको वरिपरि फनफनी घुम्छ ।