UNOES日ネ辞書日本語⇄ネパール語辞書

文化

1. culture; संस्कृति ; चलन ; सभ्यता * 文明;

  • 欧州の文化

    युरोपेली सभ्यता

  • 異なる生活水準や文化

    भिन्नै खालको जीवनस्तर र संस्कृति

  • そんなことをするのは私たちの文化とは合いません

    यस्तो कुरा गर्नु हाम्रो संस्कृतिसित मिल्दैन ।

  • 彼らはなかなかネパールの文化に同化しない

    तिनीहरू सजिल्यै नेपाली संस्कृतिमा ढल्दैनन् (/ भिज्दैनन्) ।

  • 当時のインドで結婚しないでいるのは文化に逆らうことでした

    यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।

  • 文化と文化が接触した場合どちらの言語もそうした接触の痕跡を何世代にもわたってとどめる

    विभिन्न संस्कृतिहरूको एकअर्कासित सम्पर्क हुँदा पुस्तौंसम्म पनि त्यसको असर भाषाले झल्काउँछ ।

連語
文化の・文化的な
  • 非文化的言動 字:「裸踊り」

    नग्न नृत्य *

  • 文化的教育的そして経済的相違

    सांस्कृतिकशैक्षिक र आर्थिक भिन्नता

  • デカポリスの諸都市はギリシャ文化の中心地だ

    डेकापोलिसका सहरहरू ग्रीक संस्कृतिका केन्द्र हुन् ।

  • その全盛期にアテネは古代世界の文化の中心地となった

    शक्तिको चुचुरोमा पुग्दा एथेन्स प्राचीन संसारको सांस्कृतिक केन्द्र बन्यो ।

連語
文化的に