UNOES 日本語・ネパール語辞典用例つき・無料

分割

division; partition; भाग ; टूक्रा ; अंशबन्डा * 相続の; किस्ता * 分割払いの一回分 , 賦金;

  • 最初の分割分

    पहिलो किस्ता

  • 彼らの間の相続分割はこじれた

    उनीहरूका बीचमा सम्पत्तिको बाँडफाँडमा कचिङ्गल (/ कलह / कचमच / किचोला) पर्‍यो ।

連語
分割する
  • 相続財産を分割する

    अंश (/ सम्पति) बाँड्नु (/ बण्डा गर्नु) ; अंशबण्डा गर्नु

  • 土地は4人の間で分割された

    जग्गा चार जना मानिसहरूको भागमा बाँडियो ।

  • 彼は家を二つに分割して息子たちに分けた

    घरलाई दुई खण्ड (/ टुक्रा / भाग / अंश) पारी उनले छोराहरूलाई अंशबन्डा गरिदिए ।

  • ネパールは5つの発展地区,15の地方,そして75の県に分割されている

    नेपाललाई ५ विकास क्षेत्र, १४ अञ्चल तथा ७५ जिल्लामा बाँडिएको छ ।