文明
1. civilization; सभ्यता ; पद्धति ; उन्नति ;
古代(現代/東洋/欧州)文明
प्राचीन (आधुनिक / पूर्वीय / युरोपेली) सभ्यता
ギリシャ圏から生じた西洋文明
युनानी मूलबाट निस्केको पश्चिमी सभ्यता
文明の発祥地
सभ्यताको उद्गम (/ उत्पत्ति हुने ठाउँ)
新しい文明の誕生
नयाँ सभ्यताको शुरू
これらの像はかつての一大文明の一片に過ぎない
यी मूर्तिहरू एक जमानाको महान् सभ्यताका चिन्हहरू मात्र हुन् ।
複合語