UNOES 日本語・ネパール語辞典用例つき・無料

文脈

the context; ( कथा)प्रसंग ; सन्दर्भ ; सिलसिला ; परिवेश ;

  • 文脈上の

    परिस्थितिगत ; प्रसङ्गअनुसारको

  • 文脈が乱れている

    प्रसंग (/ सन्दर्भ) मिलेको छैन ।

  • その文脈を考慮してみよう

    त्यस पदको सन्दर्भलाई (/ प्रसंगलाई) विचार गरौं ।

  • その文は文脈を見ないと理解できない

    यो वाक्यलाई बुझ्न यसको सन्दर्भ (/ प्रसंग) हेर्नुपर्छ ।