UNOES日ネ辞書日本語⇄ネパール語辞書

分離

1. 〔分かれ離れること〕 separation; भेदन ; विच्छेद ; अलगाव ; अवच्छेद ;〔人種間などの〕 segregation; भेद ; बेमेल ; पृथकीकरण ;

  • 政治と教育の分離

    राजनीति र शिक्षालाई अलग गर्नु

連語
分離する
  • 川が二つに分離する地点

    जल–विभाजक

  • 雲(ミルク)が分離する

    बादल (दूध) फाट्नु (/ छुट्टिनु / फाडिनु)

  • 政教分離をする

    धर्म र सरकारलाई अलग गर्नु

  • 植物中の活性化合物を分離する

    बोटबिरुवामा पाइने सक्रिय मिश्रणहरूलाई अन्य तत्त्वहरूबाट अलग गर्नु

  • レモンの汁を入れて牛乳を分離させた

    उसले कागतीको रस हालेर दूध फटायो (/ छुट्ट्यायो / अलग पाऱ्यो) ।

  • 私は事実を二つに分離して考えた

    मैले त्यस तथ्यलाई दुई भाग पारेर विचार गरेँ ।

  • 専門家は幾種類もの血漿たんぱくを分離して用いている

    प्राविधिकहरूले थुप्रै प्लाज्मा प्रोटिनहरू अलग्गै छुट्याएर प्रयोग गर्छन्‌ ।

  • 病気と死から誰も分離できない

    रोगबिमार र मृत्युबाट कोही पनि अछुतो (/ अलग) छैन ।

2. 〔電波の受信の感度〕 selectivity; चयनात्मकता ;

  • ラジオの分離がよい(悪い)

    यस रेडियोले स्टेशन खुलस्तै छुट्ट्याउँछ ।