UNOES 日本語・ネパール語辞典用例つき・無料

分担

  • 作業分担

    कार्यविभाजन ; कामको निर्धारण (/ बाँडफाँट)

  • めいめいの仕事の分担を決めよう

    हरेकले के–कस्तो जिम्मा वहन गर्ने भनेर निधो तोकौं ।

連語
分担する
  • 責任を分担する

    जिम्मेवारी बाँड्नु

  • 全員で責任を分担(することが)できる

    सबैले मिलेर कामको बोझ उठाउन सक्छन् ।