UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぶらぶら

1. 〔ぶら下がって揺れ動く様子〕

  • つるにきゅうりがぶらぶらぶら下がっている

    लहरामा काँक्राहरू तर्ल्याङतुर्लुङ झुन्डिएका छन् ।

  • 枝にぶらぶらとみかんがなっている

    सुन्तलाका हाँगाहरू भारले झुकेका (/ नुहेका / निहुरेका) छन् ।

2. 〔ぶらつく様子〕

  • ぶらぶら歩きませんか

    हामी घुम्न जाऊँ । ; यताउती (/ लखरलखर) हिँडौं न ।

  • ぶらぶら歩いてきなさい

    घुम्न जाऊ ।

  • 彼らは日がなぶらぶらした

    उनीहरू आज दिनभरि लखर्किए (/ लखरलखर हिँडे) ।

  • 動物園でぶらぶらしようと子供に約束した

    मैले छोरालाई चिडियाखाना लान्छु (/ घुमाउँछु) भनी वाचा गरेँ (/ बाधेँ) ।

3. 〔怠けて過ごす様子〕 लखर–लखर ;

  • ぶらぶら過ごす

    अलमल (/ आलटाल) गर्नु ; समय गुमाउनु ; बसिरहनु ; जान ढिलाउनु

  • 彼はぶらぶら暮らしている

    ऊ दिनरात लखरलखर दिन बिताउँदैछ ।

連語
ぶらぶらする
  • 日がな一日ぶらぶらして過ごした

    उसले नाचेर (/ केही नगरी) त्यत्तिकै दिन गुमायो (/ काट्यो) ।

  • 彼らはただぶらぶらしている

    उनीहरू त्यसै लर्खरिदैछन् ।

  • ぶらぶらしているからバスに遅れた

    उसले आलटाल (/ आलेटाले) गरेकाले बस छुट्यो ।

  • 人夫たちは仕事をそのままに放ってぶらぶらしている

    कामदारहरूले काम जिउँका तिउँ काम छोडेर हिँडेछन् ।

4. 〔病気が長引く様子〕

  • 母はまだぶらぶらしています

    आमा अझै निको हुनुभएछैन ।