UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぶら下がる

1. 〔ぶらりと下がる〕 hang (on); झुन्डिनु / झुण्डिनु ; तुर्लुङ्ग हुनु ; लट्कनु ;

  • くぎにぶら下がる帽子

    किलामा झुन्डेको (/ लट्केको) टोपी

  • ひもに洗濯物がぶら下がった

    डोरीमा लुगा झुन्डियो (/ लट्कियो) ।

  • つるにきゅうりがぶらぶらぶら下がっている

    लहरामा काँक्राहरू तर्ल्याङतुर्लुङ झुन्डिएका छन् ।

  • 窓には青いカーテンがぶら下がっていた

    झ्यालमा निलो पर्दा झुन्डिएको थियो (/ लगाइएको थियो) ।

2. 〔目の前にある〕

  • 議長のいすが前にぶら下がっていた

    सभापतिको कुर्सी आँखाको सामू लगाइएको थियो ।