ぶら下げる
1. hand; झुण्ड्याउनु / झुन्डयाउनु ; टाँग्नु ; भिर्नु * 体に; लट्काउनु ;
洗濯物をひもにぶら下げる
डोरीमा लुगा लट्काउनु (/ अल्झाउनु / टाँग्नु)
天井から電気をぶら下げる
छतबाट बत्ती झुन्ड्याउनु (/ तुर्लङ्ङ पार्नु / लट्काउनु)
刀を腰にぶら下げる
कम्मरमा तरवार भिर्नु
臼石を首にぶら下げる ’
जाँतोको ढुङ्गा घिच्रोमा झुण्ड्याउनु
奴らはどんな人参をお前の前にぶら下げたんだ
तिनीहरूले कस्तो मोहनी लगाए हँटाँस्या–टाँस्यै छस् त