ぶらつく
1. stroll; rambe; wander; घुम्नु ; डुल्नु ; घुमघाम (/ घुमफिर) गर्नु ; हिंड्नु ; टहल्नु (/ टहलिनु) ; देशदेशावर जानु ; फिर्नु ; अलमलिनु ; वरिपरि लाग्नु ;
家をぶらつき回る
々घरघर डुल्नु (/ हिँड्नु)
彼は市場中をぶらついた
ऊ बजारभरि डुल्यो ।
人夫たちは仕事をそのままに放ってぶらついている
कामदारहरूले काम उत्तिकै (/ जिउँका तिउँ / यथावत्) काम छोडेर हिँडेछन् ।
お前どこをぶらついて来たんだ
तँ कता ढल्केको (/ हल्लँदै हिँडेको) हँ
その辺をぶらつきませんか
हामी घुम्न जाऊँ । ; यताउती (/ लखरलखर) हिँडौं न ।
彼はぶらいついて暮らしている
ऊ दिनरात लखरलखर दिन बिताउँदैछ ।
日がな一日ぶらついた
उसले केही नगरी त्यत्तिकै दिन गुमायो ।
彼らはただぶらついている
उनीहरू त्यसै लर्खरिन्दैछन् ।