無礼
1.
彼らはなんて無礼なんだ
तिनीहरू कस्ता असभ्य छन्
彼の無礼は堪えられない
उसको अपमानसित म सहन सक्दिनँ ।
連語
無礼な
無礼な行為
दुस्साहस ; अनादरनीय (/ अपमानजनक) काम
無礼な態度をとる
अनादर हुनु ; अनादरनीय (/ अपमानजनक) व्यवाहार गर्नु
無礼なことを言う
अशिष्ट (/ अभद्र) कुरा बोल्नु
無礼に振舞う
हेप्नु ; अनादर (/ हेलाँ) गर्नु