-振り
1. 〔 … の様子〕 तौरतरिका ; तरिका ; ढंग ;
彼の話し振りが気にくわない ’
उसले बोल्ने शैली (/ ढंग) मलाई मन परेन ।
彼のあわて振りを見せたかった
ऊ कति आत्तियो तिमीले देख्नुपर्थ्यो ।
あの会社の営業振りは堅い
त्यो कम्पनीको व्यवसयी प्रणाली सुदृढ (/ राम्रो अवस्थामा) छ ।
2. 〔時間が経過した程度〕
彼女に会うのは年振りだ
उनीसँग नभेटेको ५ पर्ष भएको छ । ; उनीसित भेटेको ५ वर्षपछि मात्र हो ।
息子は年振りに便りをよこした
छोराले २ वर्षपछि मात्र पहिलो चोटि चिट्ठी पठायो ।