UNOES 日本語・ネパール語辞典用例つき・無料

-ぶる

  • 哲学者ぶった顔で説教をする

    दार्शनिक जस्तो गरी भाषण दिनु

  • 私に兄貴ぶって説教した

    दाइले जस्तै गरी उनले मलाई भाषण दिए ।

  • みんな知ったかぶりはするが,事態は悪くなるばっかりだ

    सबै जना जान्ने सुन्ने भई टोपल्छन्, तर सबै कुरा झन्झनै बिग्रँदै गइरहेको छ ।

  • 聖人ぶって悪事を働く人がいる

    धर्मी भई टोपलेर भित्रभित्रै जाली काम गर्नेहरू छन् ।