UNOES 日本語・ネパール語辞典用例つき・無料

ブルッ(と)

  • 寒くて(冷たい水で)ぶるっと震えた

    जाडोले (बढ्ता चिसो पानीले) जिउ कक्रियो (/ कक्रक्क पर्‍यो / कठाङ्ग्रियो) ।

  • 冷たい水で洗うと体がぶるっと震えた

    चिसो पानीले नुहाउँदा जिउ जुरुङजुरुङ गर्‍यो ।

  • 妹は嬉しくて(怒りに)ぶるっと震えた

    बहिनी खुसीले (/ रिसले) बुरुकबुरुक (/ बुद्रुकबुद्रुक) उफ्री ।

  • 恐ろしさにぶるっと震えた

    डरले मेरो आङ सिरिङ्ङ (/ जिरिङ्ङ) भयो ।

  • 泳ごうと飛び込む時,体がぶるっと震えた

    पौडी खेल्न हाम फाल्न लाग्दा आङ जुरुङ्ङ गर्‍यो ।