UNOES日ネ辞書日本語⇄ネパール語辞書

物資

1. 〔供給物〕 supplies; भत्ता ; वस्तु ;〔品物〕 goods; मालसामान ;〔商品〕 commodities; किनबेचका वस्तुहरू ; सामान ;〔資源〕 materials; resources; स्रोत ; साधन ; स्रोतसाधन ; सम्पत्ति ;

  • 必需物資

    आवश्यक (/ चाहिएका) सामान (/ वस्तु)

  • 救援物資

    उद्धार (/ राहत) समाग्री(हरू)

  • 消費物資

    उपभोगी मालसामान

  • 物資が欠乏していた

    तिनीहरूका लागि वस्तु कम भएको थियो ।

  • この国は物資が豊かではない

    यस देशका स्रातसाधन धेरै छैन ।

  • 彼らは直ちに物資と人を送って被害を受けた家族を助けた

    भत्किएका घरहरू मर्मत गर्न तिनीहरूले सरसामग्री तथा कामदारहरू पठायो ।