舞台
1. 〔活動の場〕 an arena; जगत् ; ठाउँ ; रङ्गमञ्च ; कार्यक्षेत्र ;
戦争と暴虐の舞台で
युद्ध र हिंसाको रङ्गमञ्चमा
国際舞台に立つ
अन्तरराष्ट्रिय जगत्मा देखा पर्नु
世界舞台からその国は完全に姿を消した
त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
待って世界の舞台の進展を見るのが賢い
विश्व रंगमञ्चमा कस्तो घटना घट्ने छ पर्खेर हेर्नु बुद्धिमानी हुन्छ ।
2. 〔劇場の〕 the stage; मञ्च mancha ; रङ्गमञ्च ; नाटक मञ्चन ;〔演技〕 a performance; प्रदर्शन ; अभिनय ; तमाशा * 見世物;
舞台のそで
नेपथ्य ; रङ्गमञ्चमा पर्दाभित्र
舞台の約束
रङमञ्चको नितिनियम
舞台に立つ 〔役者になる〕
मञ्चमा उभिनु ;कलाकार बन्नु
そこで舞台が変わる
नाटकको दृश्य त्यहीँ परिवर्तन हुन्छ ।
舞台の幕は降ろされた
नाटकको पर्दा खसालियो (/ झारियो) ।