UNOES 日本語・ネパール語辞典用例つき・無料

打つ/撃つ

1. 〔なぐる〕 कुट्नु ; हात उठाउनु ; हिर्काउनु ; चुट्नु ;〔打つこと〕 beating; slapping; striking; हिर्काइ ; पिटाइ ; कुटाइ ;〔ぶたれる〕 be beaten; be slapped; पिटाइ खानु (/ भेट्नु) ;

  • 彼女は頭をテーブルに打った

    उनले टाउको टेबलमा ठोक्काइन् (/ चुटिन्) ।

  • 子供の頃,何度打たれたことか

    सानो छँदा कति पिटाइ (मैले) खाएँ, खाएँ ।

  • どうして奴を打ったんだ

    उसलाई किन हिर्कायौ?

  • どんなに引いても打っても馬は一歩も動かなかった

    जति लगाम तानेर कोर्रा हान्दा पनि घोडा डेग (/ पाइला / कदम) चलेन ।

  • 父親は子供のしりを打った

    बुबाले आफ्नो छोरोको चाकमा हाने ।

  • 打たれた所がぼこっと腫れた

    कुटेको ठाउँमा भुकभुकी (/ भुक्क) सुन्नियो ।

  • 打たれないようにひょいと屈んだ(頭を引っ込めた)

    पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।

2. 〔演説を〕

  • 一席打つ

    एउटा भाषण दिनु