UNOES日ネ辞書日本語⇄ネパール語辞書

打付かる

1. 〔衝突する〕 clash; smash; धक्का (/ ठक्कर) दिनु ; हान्नु ; बाझिनु ; किच्नु ; किच्च्याउनु ; बज्रनु * 激しく;

  • 岩に打付かる波

    ढुङ्गामा उर्लिने छाला

  • 石が頭に打付かった

    ढुङ्गा उसको टाउकोमा लाग्यो ।

  • 自動車が壁に打付かった

    गाडी भित्तामा ठोक्कियो ।

  • 車が電柱に打付かった

    गाडीले टेलिफोन्को खम्बालाई जोरले धयाम्म हान्यो । ; गाडी टलिफोन्को खम्बामा धयाम्म ठोक्कियो ।

  • 警官隊は群集と打付かった

    पुलीसभीडसित भिँडे (/ संघर्ष गरे) ।

2. 〔一緒になる〕

  • 歩いていたら道に打付かった

    हिँड्दाहिँड्दै बाटो पहिलियो (/ भेटियो) ।

  • 道なりに行くと川に打付かります

    बाटोसँगसँगै जानुभयो भने नदी भेट्टाउनुहुन्छ । ; बाटो पछ्याउँदै जानुभयो भने नदी भेट्नुहुन्छ ।

  • そこで本流と支流が打付かっている

    मूल नदी र उपनदी त्यहीँ ठाउँमा भेटिन्छ (/ पहिलिन्छ) ।

3. 〔出くわす〕

  • 思わぬ困難に打付かった

    सोच्दै–नसोचेको समस्यामा हामी पर्‍यौं ।

  • 道を歩いていて交差点に打付かった

    सडकमा हिँडा हिँडा म एउटा चौबाटोमा पुगेँ ।

4. 〔まじめに取り組む〕 ~ को सामना गर्नु ;

  • 困難に打付かる

    परिणाम भोग्नु (/ भोगिहाल्नु)

  • 彼女は敢然と困難に打付かった

    तिनले निर्धक्क भई कठीनाइको सामना गरिन् ।

5. 〔かち合う〕

  • 土曜と祭日が打付かった

    शनीवार र सर्वोजनिक बिदा जुझ्यो (/ एउटै दिनमा पर्‍यो) ।

  • 勉強とアルバイトが打付かってしまう

    पढाइ अनि पार्ट–टाइम काम आपसमा बाझिन्छ । ; पढाइ र पार्ट–टाइम जोवको समय जुझ्छ (/ जुध्छ) ।

6. 〔反発し合う〕

  • 父とはよく意見が打付かる

    कहिले–काहिँ बुवाको र मेरो सोचाइ बाझ्छ (/ असहमत हुन्छ) । ; कहिले–काहिँ म बुबासित जुझ्छु (/ बाझ्छु) ।

  • 君の意見と僕の意見が打付かり合った

    तिम्रो सोचाइ र मेरो बाझियो ।