UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぶつくさ

1.

  • いつもぶつくさいう人

    भुतभुते (/ फतफते / भनभने) स्वभावको मान्छे

  • ぶつくさ言う

    किचकिच (/ कचकच / गनगन / किचपिच) गर्नु

  • 食べ物に関してぶつくさ言う

    ऊ खानेकुरामा साह्रै नाटीकुटी गर्छ । ; ऊ खानैकुरामा असध्यै किचकिचे (/ गनगने) छ । ; ऊ खानेकुरामा कहिल्यै सन्तुष्ट हुन सक्दैन ।

  • いっつも同じことでぶつくさとうるさいな

    जहिले पनि एउटै कुरामा कचकच ।