ぶうぶう
1. 〔自動車などの音〕 a honk; घन्टी ; ध्वनि ;〔豚の鳴き声〕 an oink; oink; grunt; बू–बू ; घुँघुँर ; डकार ; सुङ्कार ;〔おなら〕 fart loudly; पुर्र ;
ぶうぶうと屁を鳴らす
भुइँभुइँ पाद्नु
豚がぶうぶう鳴いている
सुङ्गुर बू–बू डकार्दैछ ।
あれぶうぶうちゃんよ は「豚」の赤ちゃん言葉
त्यो घुँघुँ हो । *घुँघुँ
自動車がぶうぶうとクラクションを鳴らしている
गाडीले बू–बू घन्टी बजाउँदैछ ।
2. 〔不平を言う様子〕 ugh; हैरान ; काउँकाउँ (/ क्याउँक्याउँ) ;
ぶうぶう言う がみがみと; たらたらと;
काउँकाउँ (/ क्याउँक्याउँ) गर्नु ; कचकचाउनु ; भन्भनाउनु ; फत्फताउनु ; गाली गाली गर्नु *गनगन (/ कचकच / खुनखुन / करकर) गर्नु *बडबडाउनु ;
ぶうぶう文句を言うな
कचकच (/ गनगन / खुनखुन / करकर) नगर् ।
ぶうぶう言わないの
हैरान नगर ।
不満にずいぶんとぶうぶう言っていた
असन्तुष्ट भएकाले ऊ धेरै बेर फतफतायो (/ कचकच गऱ्यो) ।
いっつも同じことでぶうぶううるさいな
जहिले पनि एउटै कुरामा कचकच (/ खुनखुन / करकर) ।
彼女は私に一日中ぶうぶう言った
उसले मलाई दिनभरि कचकच गरी ।
いつも何かぶうぶう言っている
ऊ सधैं भन्भनाउँछ ।