UNOES 日本語・ネパール語辞典用例つき・無料

武勇伝

〔武勇の話〕 a heroic episode; वीरगाथा ; वीरताको कथा ; बिरसिक्का ;

  • サランギの音色に乗せてサランギ奏者が武勇伝を歌った

    सारङ्गीको तालमा गाइनेले वीरगाथा गायो ।

  • それら巨人たちの武勇伝は広く知られていた

    ती राक्षसहरूले गरेको विध्वंसको चर्चा जताततै फैलिएको थियो ।