秒
1. a second; पल ; सेकेन्ड / सेकन्ड / सेकेण्ड * ネ英;
分秒掛かった
ठीक साढे दुई मिनेट लाग्यो । ; दुई मिनेट (र) चालिस सेकेन्ड लाग्यो ।
光は毎秒何メートル進むか
प्रकाश प्रत्येक सेकेन्डमा कति मीटर जान्छ
それから数秒の間動きが止まったかのようでした
त्यसपछि त्यो एकछिन थामिएझैं हामीले देख्यौं ।
太陽は毎秒約万トンの物質をエネルギーに変換している
सूर्यले प्रति सेकेन्ड लगभग ४० लाख टन पदार्थलाई शक्तिमा परिणत गर्छ ।