平等
〔均等〕 equality; समान्त / समानता ; साम्य ; बराबरी ; समान हुँदाको स्थिति ;〔公平〕 impartiality; निष्पक्षता ; न्यायसंगत ;
経済的(民族的)平等
आर्थिक (वर्गीय) समानता (/ समता / तुल्यता)
男女平等
नर–नरीबीचको समानता
宗教の平等
धर्म निरपैक्षता
我々はすべて法の前には平等である
हामी सबै कानूनमा समान (/ बराबर) छौं ।
公正,平等,団結,友愛という共産主義の理想は,戦禍で疲弊した人々の心に訴えた
युद्धले गर्दा लखतरान भइसकेकाहरूलाई न्याय, समानता, एकता र शान्तिमय सम्बन्धजस्ता कम्युनिष्ट विचारधारा मन पऱ्यो ।
連語
平等の
平等の権利
समानाधिकार
平等な機会(扱い)
समान–अवसर (–व्यवहार)
平等の観念
समानताको विचार
連語
平等に
平等に扱う
सम्म्याउनु ; बराबर पार्नु ; समानरूपले व्यवहार गर्नु