UNOES 日本語・ネパール語辞典用例つき・無料

病院

  • 〔診療所〕ネ英;〔学校工場などの付属診療所〕

    अस्पताल ; चिकित्सालय ;क्लिनिक */प्रग्णालय ; जीर्णरोगीशाला ;

  • 総合病院

    पालीक्लिनिक

    *ネ英

  • 犬猫病院

    पशु अस्पताल ; पशु-चिकित्सालय

  • 外科病院

    शल्य चिकित्सालय ; सर्जिकल अस्पताल

    *ネ英

  • 精神病院

    मानसिक चिकित्सालय

  • 病院のスタッフたち

    अस्पतालका कर्मचारीहरू

  • 病院に入る

    अस्पतालमा भर्ना गर्नु

  • 彼は病院に入っている

    ऊ अहिले अस्पतालमै छ ।

  • 病院から病人を退院させた

    अस्पतालबाट रोगीलाई छुट्टी दिइयो ।

  • この病院は手不足だ

    यो अस्पटालमा मदतको (/ हातको) खाँचो (/ कमी) छ ।

  • この地域には医者や病院の便がそれ程ない

    यस ठाउँमा डाक्टर र अस्पतालको त्यति सुविधा छैन ।

複合語