UNOES 日本語・ネパール語辞典用例つき・無料

病状

  • 彼の病状が急に悪化した(良くなった)

    उसको रोगको स्थिति (/ अवस्था) अचानक खराब (सुधार) भयो ।

  • 病状や周囲の人の年齢,接触の程度などによって感染の危険性は変わる

    अवस्था र वरपरका मानिसहरूको उमेर, कति धेरै सम्पर्कमा आएको छ त्यहीअनुसार संक्रमण गर्ने खतरामा भिन्नता आउँछ ।