病気
1. 〔身体の〕 an illness; a sickness; रोग ; रोगबिमार ; बिरामी ; बिमारी ;〔特定の名のつく病気〕 a disease; रोग ;〔軽い病気〕 an ailment; बिरामी ; बिमारी ; अस्वस्थ ; अशक्तता ; व्यथा ;
病気の感染
रोगको सङ्क्रमण ; रोग–संचार
致命的な病気
प्राणघातक रोगहरू
虫による病気
कृमिरोग
病気で出席できない人
अशक्तताको कारण उपस्थित हुन नसक्ने
病気にかかる は不適
रोग पक्रनु (/ लाग्नु) ; रोगी हुनु (/ पर्नु) ; बिरामी पर्नु (/ हुनु) *बिरामी लाग्नु
病気で死ぬ
बिमारी भएर मर्नु ; रोगले मर्नु
私は病気だ ’〔慢性の不治の〕〔現在の状態〕 〔病気になった〕 どの場合もを使うのは不適切
म बिरामी (/ रोगी) हुँ । म बिरामी (/ रोगी छु । म विरामी (/ रोगी) भएँ । ; मलाई रोग लाग्यो । *बिरामी लाग्नु
肺結核は体を徐に蝕む病気だ
々सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाने रोग हो ।
多くの病気は予防できる
धेरै प्रकारको रोगको रोकथाम गर्न सकिन्छ ।
彼は近頃病気がちだ
ऊ हिजोआज सधैं विरामी छ ।
彼の病気がひどくなった
उसको विमारी अझ बिग्रयो ।
長年病気に悩まされた
उनी धेरै वर्षसम्म व्यथाले च्यापेर बस्नुपऱ्यो ।
病気の家族 ’
परिवारको अशक्त सदश्य
彼女は一週間病気の床に就いた
एक सप्ताहसम्म ऊ ओछयान परी ।
医者は病気の症状を観察する
एक जना डाक्टरले रोगका लक्षणहरू हेर्छ ।
息子が病気の母親の世話をしているのを見て胸が詰まった
छोराले विरामी आमाको स्याहारसुसार गर्नुपरेको देख्दा मेरो मन छियाछिया भयो ।
2. 〔欠点 / 悪いくせ〕
嘘をつくのが彼の病気だ
झुटो बोल्नु उसको खराब बानी हो ।