描写
1. a description; वर्णन ; उपमा ; व्याख्या ;〔人物の〕 a portrait; a depiction; चित्रण ; अभिनय ; वर्णन ;
人物描写
चरित्रचित्रण ; चरित्राङ्कन
的確な描写
सही वर्णन
描写を表す身振り
वर्णनात्मक इशारा
性描写をたっぷり盛り込んだ映画
अत्यधिक यौनसम्बन्धी दृश्यहरू राखिएको फिल्म
連語
描写する
率直に描写する
खुलेआम व्यक्त (/ चित्रण) गर्नु
人生をリアルに描写する映画
जीवनलाई वास्तविक रूपमा देखाइएको फिल्म
彼は目にしたのでそれらの記録を生き生きと描写できた
त्यो देखेको कारण उनले ती विवरणहरू त्यत्तिको जीवन्त ढंगमा लेख्न सके ।