UNOES 日本語・ネパール語辞典用例つき・無料

着

1. 〔到着〕 arrival; आगमन ; आइपुग्ने काम ;

  • 1時東京着の列車

    एक बजे तोकियोमा पुग्ने रेल

  • 今朝着の電報

    आज बिहान आएको टेलीग्राम

2. 〔競走などの順〕 finish; स्थान ; अन्तिम परिणाम ;

  • 1着になる

    प्रथम (/ टुप्पामा) हुनु ; प्रथम स्थानमा (/ पदमा) पर्नु (/ पुग्नु)

  • 僕は2着になった

    म दोस्रो स्थानमा पुगेँ ।

  • 競走で何着でしたか

    दौडमा तपाईं कति स्थानमा पुग्नुभयो?

3. 〔衣服の数〕

  • 彼は赤いコートを街中探し回ったが一着も見つからなかった

    उसले शहरभरि रातो कोट किन्नलाई खोज्यो तर एउटा पनि पाउन सकेन ।