着着と/着々と
steadily; स्थिर गतिले ; लगातार ;
道路工事は着々と進行した
सडक निर्माण बेरोकटोक अघि बढ्यो ।
問題は着々と解決に向かっている
विवाद पक्का गरी सुल्झिँदै छ ।
社長の座への足固めは着々と進んでいる
कम्पनी अध्यक्षको पदको लागि उनी स्थिर ढंगमा तयार हुँदै छन् ।
steadily; स्थिर गतिले ; लगातार ;
道路工事は着々と進行した
सडक निर्माण बेरोकटोक अघि बढ्यो ।
問題は着々と解決に向かっている
विवाद पक्का गरी सुल्झिँदै छ ।
社長の座への足固めは着々と進んでいる
कम्पनी अध्यक्षको पदको लागि उनी स्थिर ढंगमा तयार हुँदै छन् ।