着手
1. a start; शुरु / सुरु ; शुरुवात ; आरम्भ ;
連語
着手する
仕事に着手する
काम गर्न थाल्नु
メロンの栽培に着手した
मैले तरबुजा उमार्ने काम शुरू गरेँ ।
彼らは新しい事業に着手した
उसले नयाँ उद्यम (/ कामकाज) आरम्भ (/ प्रवर्त्तन) गऱ्यो ।
いったん着手すればわけなくできる仕事だ
एक चोटि शुरु गरेपछि यो काम केही पनि होइन ।