UNOES 日本語・ネパール語辞典用例つき・無料

チャンス

a chance; समय ; मौका ; बेला ; दाउ ;

  • 絶好のチャンス

    सुनौलो मौका

  • チャンスをつかむ

    मौका छोप्नु ; मौका (/ मौकाको फाइदा) उठाउनु

  • 二度もチャンスがあったのに

    दुई–दुई पल्ट मौका पाउँदा पनि

  • チャンス到来だよ

    तिम्रो मौका आयो त नि! ; मौकामा चौका!

  • 彼はチャンスを逃した

    मौका तिनको हातबाट उम्कियो । ; तिनले मौकामा चौका हानेनन् ।