ちゃんと
1. 〔きちんと / 整然と〕 regularly; neatly; सफसित ; ठ्याक्कै ; ठीक(—ठीक)सँग ; ठीक–ठीक ढंगमा ; चिटिक्क (रूपमा) ;〔ゆがまずに〕 straight; सीधा ; ठीकसित ;
ちゃんと仕事をする
ठीक (/ ठीकठाक / राम्रो) काम गर्नु
家賃をちゃんと支払う
समयअनुसार (/ ठीक–ठीक) पैसा तिर्नु
部屋をちゃんとかたづける
कोठा सफा–सुग्घर पार्नु ; कोठा सफा गरेर चिटिक्क पार्नु
ちゃんと整えられた庭
चिटिक्क पारिएको बारी
もじもじしないでちゃんと座っていなさい
नचलचिटिक्क (/ ठीकठाक) बस ।
ちゃんとした服装の人
सफा लुगा लाएको व्यक्ति ; लुगाफाट चिटिक्क मिलाएको व्यक्ति
ちゃんとした身なり
सफा र चिटिक्क रूपरंग (/ कोरीबाटी)
2. 〔間違いなく〕 ठ्याक्कै ; ठीक(–ठिक)सँग ; शिष्ट (/ सुचारु) रूपले ;
この耳でちゃんと聞いた
त्यो मेरै (/ आफ्नै) कानमा परेको कुरा हो । ; त्यो आफ्नै कानले सुनेको कुरा हो ।
ちゃんと約束の時間に着く
ठीक समयमै पुग्नु
ちゃんと覚えています
मैले राम्ररी याद गरेको छु ।
3. 〔身元などが確かな様子〕
あの娘はちゃんとした家の出だ
त्यो छोरी एउटा आदरणीय (/ शालीन / मर्यादित) घरानाबाट आएकी छे ।