UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔地球〕 the earth; पृथ्बी ; धर्ती ;〔大地 / 地面〕 the ground; भूमि / भूमी ; भूइँ ; जमिन ; भू ;〔陸地〕 land; भूमि / भूमी ; जग्गा ; अपुताली * 子孫を持たないまま死んだ人の地;〔土壌〕 soil; माटो ;〔領地〕 a territory; इलाका ; क्षेत्र ;

  • 天と地

    स्वर्ग र पृथ्वी

  • 聖なる地

    पवित्र भूमि (/ स्थान)

  • 乳と蜜の流れる地

    दूध र मह बहने देश

  • 全地で

    विश्वभरि ; सरा संसारभरि

  • 地で最も謙虚な人

    पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति

  • 雨水が地をうるおす

    आकाशको पानीले जमीन भिजाउँछ ।

  • 大洪水が起きて地を滅ぼした

    पृथ्वीलाई सर्वनाश गर्न जलप्रलय भयो ।

  • 地から買取られた人

    々 पृथ्वीबाट किनिएकाहरू

連語
地の・地的な
  • 地的な造り

    भौतिक (/ पार्थिव) संरचना

  • 地の果て

    पृथ्वीका चारकुना (/ चारैतिर)

  • 地の塩 字:「優れた人」;

    श्रेष्ठ व्यक्ति *सवभन्दा राम्रो नागरिकहरू

  • 年に初めてネパールの地を踏んだ

    १९७० को दशकमा उनी नेपालको भुइँमा पहिलो पाइला टेके ।

2. 〔場所〕 a place; ठाउँ ; स्थल ; स्थान ; कानन ; भूमि / भूमी ;

  • 当地

    यहाँ ; यहीँ ; यहाँ ठाउँ

  • 御地

    हजुरको ठाउँ

  • 生誕地 (

    जन्मस्थान ; जन्मथलो ; जन्मेको थलो ; जन्मभूमि ; जन्म भएको ठाउँ

  • 遊園地

    क्रीडाकानन

  • ここが彼の終焉の地だ

    यहाँ ऊ आफ्नो अन्तकालमा बसेको ठाउँ हो ।