ちびちび
1.
金をちびちび使う
पैसा थोरै थोरै चलाउनु ; पैसा कन्जुस्याइँ गर्दै चलाउनु
水をちびちび使っている
उनीहरू पानी फारो गरेर चलाउँछन् ।
男はちびちび酒を飲んでいた
पुरुषले रक्सीको चुस्की (/ चुस्का) लिँदै पिइरहेका थिए ।
おしっこがちびちびとしか出ない
पिसाब छुलछुल मात्र आउँछ ।