父親
1. a father; a male parent; जन्मदाता ; बा ; बुबा ; बाबु * 若者への愛称にも使う; बाबा ; पिता ; जनन ; जनयिता ;〔その家〕 घर ;〔義理の〕 father-in-law; ससुरो / ससुरा ;〔その家〕 father-in-law ’ s house; ससुराल ; ससुराली
父親らしい
बाबुको ; बाबु जस्तो ; पितृत्व भएको
彼に父親らしさを示すのは難しかった
उसलाई पितृत्व निर्वाह गर्न कठिन भयो ।
あなたは私たちの父親同然です
तपाईं हाम्रो बुबा समान हुनुहुन्छ ।
プラカシュは父親と共同執筆した
प्रकाशले बाबुसँग मिलेर किताब लेखे ।
父親は皆自分の子供のためなら何でもしてくれる。俺の親父も俺の言うこと全部聞いてくれるぞ ’
बाबुहरू आफ्नो छोराछोरीको लागि जे गर्न पनि तयार हुन्छन् । मेरो ड्याडले त मैले भनेको सबै मान्नुहुन्छ ।
父親母親が模範友人話し相手そして教師にならなくてはならない
आमाबाबु स्वयं उदाहरणभित्रविचार आदानप्रदान गर्ने साथी तथा शिक्षक बन्नुपर्छ ।
父親は子供を一歩一歩導いた
बुबाले आफ्नो छोरालाई पाइला पाइलामा डोऱ्याइदिए ।
父親の里 ’
पितृभूमि ; मातृभीमि ; पितृलोक
彼女は父親の顔を潰した
उसले बुबाको इज्जत फ्याँकी ।