血だらけ
1.
連語
血だらけの
血だらけの体 ’
रगत लतपत (/ लतपतिएको) शरीर ; रगतले रँगिएको शरीर
血だらけの歴史(事件)
रक्तरञ्जित (/ रगतले रँगिएको / रगताम्मे) इतिहास (घटना)
事故に遭った人が血だらけだ
दुर्घटनामा परेको मान्छे रगतपच्छे (/ रक्ताम्मे / रगताम्मे / रगतले लतपत) भएको छ ।
指が血だらけだった
उसको औला धेरै रगत लागेको थियो ।