知恵
1. wisdom; बुद्धि ; बुद्धिमानी * 「知恵のあること」の名詞; अक्कल ; बर्कत barkat ;〔知力〕 intelligence; मगज magaj ; बुद्धि ; समझ samajh ;〔才覚〕 wit(s); मगज magaj ; बोधशक्ति ;〔分別〕 sense; बुद्धि ; बोध ; होश ;
先見の知恵
दूरदर्शी बुद्धि
知恵を働かせる
बुद्धि पुऱ्याउनु (/ चलाउनु)
知恵を身につける
बुद्धि अपह्राउनु (/ धारण गर्नु / खेति गर्नु)
どうか知恵を貸してください
कृपया मलाई अलि बुद्धि दिनुस् न ।
三人寄れば文殊の知恵 諺
तीन बुद्धिमाला सबभन्दा बुद्धिमान हुन्छ । ; एक हातले ताली बज्दैन । *
あの子はいくらか知恵がついてきた
बच्चा अलि समझदार हुँदैछ । ; बच्चाको दिमाग बढ्दैछ ।
連語
知恵のある
知恵のある人
बुद्धिमान् (/ समझदार) व्यक्ति
そのやり方は知恵のあるやり方とは言えない
त्यसरी गर्नु बुद्धिमानी (/ सोचविचारसित गरिएको) हुँदैन ।
連語
知恵のない
知恵のないやり方
निर्बुद्ध (/ बुद्धिहीन) तरीका
知恵のない人は自分の聞くことを何でも真に受ける
निर्बुद्धी मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ ।