違い
1. a difference; फरक ; भेद ; अन्तर ; भिन्नता ; विभेद ; अदब ;
との違い
A र Bको फरक (/ भिन्नता / अलगपन / भेद)
はっきりした違い
ठूलो भिन्नता (/ भेद)
微妙な違い
सूक्ष्म (/ सजिलै देख्न नसकिने) भिन्नता (/ भेद)
人種の違い
जातपात / जातीपाती ; जातीय विभाजन
違いが生じる 〔生じさせる〕
फरक पर्नु ;फरक पार्नु
違いは~だけだ ~
फरक यति मात्र हो
馬とろばの違いは何だ
घोडा र गधामा के फरक (/ भिन्नता / भेद) छ
事件に関する人の報告には大きな違いが見られた
केसको विषयमा दुई जनाको विवरणमा ठूलो भिन्नता (/ फुट / आझो) देखियो ।
この二つに際立った違いはないようだ
दुईमध्य सुस्पस्ट भिन्नता देखिन्न ।
ととの違いをはっきりさせる
र को भेद छुटयाउनु
~との間には天と地ほどの違いがある ~
बीच आकाश जमिनको फरक छ ।