違いない
1. must be; निश्चय (/ अवश्य) नै ; होला ; エコ形+ हुनु पर्छ ;
それは本当に違いない
त्यो साँचो हुनु पर्दछ ।
街でそれは大きな話題となったに違いない
त्यो घटनाबारे शहरका सबैले नै कुरा गरे होलान् ।
今日は弟にとって楽しくなるに違いない
आज सानो भाइलाई रमाईंलो हुने भयो है।
幾分誇張しているに違いないと思った
मलाई यो कुरा अलि बढाइचढाइ गरेको हो जस्तो लाग्यो ।
それはとても良い習慣だったに違いない ’
त्यो धेरै असल बानी भएको हुनुपर्छ ।
彼はこの申し出を聞いて間違いなく興奮したに違いない
तिनी यो प्रस्ताव सुनेर पक्कै दंग परे होलान् ।
彼の家はこの辺に違いない
उसको घर यहाँनिर हुनुपर्छ ।