UNOES 日本語・ネパール語辞典用例つき・無料

血が上る

〔興奮する〕 get all excited; रगत उम्लनु ;〔動転する〕 get upset; रिसाउनु ; आत्तिनु ;

  • やつの話で頭に血が上った

    उसको कुराले मेरो रगत उम्लियो । ; उसको कुराले मेरो ब्रह्माण्ड (/ खोपडी) तात्यो ।