違う
1. 〔異なる〕 be different from~; differ from~; ~ भन्दा फरक (/ भिन्न) हुनु ; ~ बाट छुट्टिनु ;
~と_とは違う ~~_
एउटा कुरा हो तर अर्कै कुरा हो ।
読むのと書くのは違う
पढ्नु लेख्नु सरह हुनेछैन ।
君は違う靴下を履いている
तिमीले भिन्न–भिन्नै मोजा लाएका छौ ।
あなたは他と違うわ ’
तिमी अरूभन्दा फरक छ्यौ
なんて違うんだ
कति भिन्न (/ फरक)
証明書の氏名がのところと違ってしまった
प्रमाणपत्रमा नामथर भएको तर भई फरक पर्न गएको छ ।
それとこれとは話が違うだろう
यो र त्यो त कुरै अर्को हो नि ।
僕の意見は君のと違う
तिम्रो मत र मेरो मेल खाँदैन ।
これと寸分違わないものがほしい
ठीक यो जस्तै प्रकृतिको (/ दुरुस्त नक्कल) चाहिन्छ ।
彼女は母親とは違う
ऊ आमाभन्दा भिन्नै छे । ; ऊ आमा जस्तो छैन ।
違うよ。彼らはしょっちゅう来るし行っちゃえば何てことなくなる。うんざりするのは僕の兄貴なんだ ’
हैन । तिनीहरू त आको आइ छन् नि । उनीहरू नगइन्जेल मात्र हो अलिक दिक्कलाग्नेगएपछि त सब ठीक भइहाल्छ । हत्तु पार्ने त मेरो त्यो केहीं नभाको दाइ हो नि ।
でしょう違いますか ’
होइन र भन्नुस् त ।
それでは約束が違う
तिम्रो प्रतिज्ञा मिलेन (/ पूरा भएन) नि ।
横になるのと眠るのとは違う
सुत्नु र निदाउनु फरक छ ।
逃げるような人間とは違う
ऊ भाग्ने खालको होइन ।
姉と違って夢想家だ
आफ्नी बहिनी जस्तो नभई ऊ कल्पनामा मात्र भुल्छे ।
2. 〔間違っている〕
違うって!
होइनन् त
そういうことだ違うかおい ’
कुरा यही हुनुपर्छहैन त
それは違います
यो कुरा साँचो होइन ।
ずっと行って来たわよね違う
गरेका छौं नि हैन
そうだろう違うかい
हो कि होइन तिमी नै भन त
君の答えは違う
तिम्रो उत्तर गलत हो ।
何と言うことだこれは。違うかい ’
कस्तो कुरा यो होहोइन त
3. 〔狂う〕
気が違う
पागल (/ विक्षिप्त) बन्नु