UNOES 日本語・ネパール語辞典用例つき・無料

地表

the surface of the earth; धरातल ; जमिन ; पृथ्वी(को सतह) ; भू ; भूमी ; भूतल ; भूमण्डल ;

  • 地表の土の中に

    पृथ्वीको सतहमा

  • 地表の平均温度

    पृथ्वीको औसत तापक्रम

  • 地震波は,地表で感じられるほどではない

    हलचले गर्दा हुने कम्प पृथ्वीको सतहमा चाल पाइँदैन ।

  • 光が地表から見えた

    पृथ्वीको सतहमा उज्यालो देखा पार्न थाल्यो ।

  • 地球の水は,地表面から10㌔ないし20㌔までの空間で循環している

    पृथ्वीको जलचक्र पृथ्वीको सतहबाट १० देखि २० किलोमिटर भित्रमा पूरा हुन्छ ।

  • 大英帝国は地表の4分の1を占領していた

    बेलाइती साम्राज्यले पृथ्वीको एक चौथाइ भूमि ओगट्यो ।